
पोखराः पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार रामेश्व मल्ल बिजयी भएका छन् ।
मल्ल ९ सय ३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दिननाथ सुबेदीले ५ सय ६३ मत ल्याएका छन् ।