PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बैद्यको पार्टीले खोल्यो वडा अध्यक्षबाट खाता



पहिलोपोस्ट

बैद्यको पार्टीले खोल्यो वडा अध्यक्षबाट खाता
नेकपा क्रान्तिकारी माओवादी पार्टीका अध्यक्ष मोहन बैद्य

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीले बाग्लुङबाट खाता खोलेको छ। बाग्लुङको ढोरपाटन नगरपालिका-३ मा नेकपा क्रान्तिकारी माओवादीका हेमेन्द्र पुन २ सय ८२ मत लिएर वडा अध्यक्षमा निर्वाचित भएका हुन्। 

तर वडा सदस्यहरुमा भने बैद्य नेतृत्वको पार्टीका सदस्यहरुले जितेका छैनन्। वडा सदस्यमा राष्ट्रिय जनमोर्चाका बल बहादुर पुन, एमालेका ३ सदस्यहरु बालकृष्ण घर्ती, बेलकुमारी छन्त्याल र गीता दमाई विजयी भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell