PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

जुम्लाको सिंजा गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले



रासस

जुम्लाको सिंजा गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

जुम्लाः जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवलसिंह रावल विजयी भएका छन्। 

अध्यक्ष रावल एक हजार ४३० मत ल्याएर विजयी भएका हुन्।
एनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद धितालले एक हजार २०३ मत प्राप्त गरे । 

उपाध्यक्षमा नेकपा एमालेका जन्मकन्या खत्री एक हजार ४११ मत ल्याएर विजयी भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell