PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

तीस घन्टामा कामनपाको एउटा वडाको समेत मत परिणाम आएन, हेर्नुस् यस्तो छ मतगणनास्थल

तीस घन्टामा कामनपाको एउटा वडाको समेत मत परिणाम आएन, हेर्नुस् यस्तो छ मतगणनास्थल

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाको मत गणना ३० घन्टा पूरा हुँदा पनि एउटा सिंगो वडाकोसमेत मत परिणाम प्राप्त भएको छैन। ३२ वटा वडाहरु रहेको महानगरको सबैभन्दा कम मतदाता रहेकोमध्येको एक नम्बर वडाको मत अझै अन्तिम चरणमा पुगेको छैन।

निर्वाचन मत परिणामको व्यग्रताका साथ प्रतीक्षा भइरहेको छ मुलुकमा। मत गणनाको दोस्रो दिन साँझ काठमाडौं महानगरपालिकाको मत गणनास्थल यस्तो देखियो।   


ट्रेन्डिङ पोस्ट

Ncell