PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

भरतपुर महानरमा कांग्रेसले खोल्यो खाता, वडा नं १ मा जयराम श्रेष्ठ विजयी



पहिलोपोस्ट

चितवनको भरतपुर महानगरपालिकाको वडा नं १ मा कांग्रेस उम्मेद्वार जयराम श्रेष्ठ विजयी भएका छन्। उनले ११७७ मत प्राप्त गरेका हुन्। भतरपुरको मेयर र उपमेयरको मतगणना भने अझै जारी छ। एमालेका देवी ज्ञवाली अगाडि छन् भने रेणु दाहाल ज्ञवालीलाई पछ्याइरहेकी छिन्। 

यो समाचार तयार पार्दा ज्ञवालीको मत १४ सय ६८ मत छ भने दाहालको ११ सय १७ मत छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell