PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ मा अध्यक्षमा एमालेको प्यानल विजयी



पहिलोपोस्ट

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ मा अध्यक्ष सहित एमालेको प्यानल सहित विजयी भएको छ।

अध्यक्षमा राजु अधिकारी विजयी भएका हुन्। सदस्यमा बिमल लामा, महिला सदस्यमा भगवती निरौला, खुल्ला सदस्यमा बिनोद तामाङ र दलित महिला सदस्यमा रत्न नगर्जी (दर्जी) विजयी भएका हुन्।

नेकपा एमालेका राजु अधिकारीले १२ सय ५१ मत प्राप्त गरेका छन्। प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका अच्युत प्रसाद पौडेलले १ हजार ५६ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell