PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

दोलखाको जिरी नगरपालिकाको मेयर उपमेयर दुवैमा एमाले उम्मेद्वार विजयी



पहिलोपोस्ट

दोलखाको जिरी नगरपालिकाको मेयर उपमेयर दुवैमा एमाले उम्मेद्वार विजयी

दोलखा : दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन्। मेयरमा टंक जिरेल र उपमेयरमा कृष्णमाया बुढाथोकी विजयी भएकी छन्। 

जिरेलले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गेल्वु शेर्पा लाई ११ सय ५ मतअन्तरले पराजित गरेका हुन्। जिरेलले ३२ सय ६८ मत पाएका छन्। 

यस्तै, उपमेयरमा बुढाथोकीले ३२ सय ६८ मत पाएकी छन्। निकटतम प्रतिद्धन्द्धी माओवादीकै चित्रमाया दाहालले १९ सय ४१ मत पाएकी छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell