PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

जाजरकोटको वारेकोट गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी



रासस

जाजरकोटको वारेकोट गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

जाजरकोटः जाजरकोटको वारेकोट गाउँपालिकामा नेपाली कांंग्रेसका उम्मेदवार महेन्द्र शाह २१४८ मत ल्याएर विजयी भएका छन् ।
त्यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उमा शाही २,२२४ मत ल्याएर विजयी भएकी छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell