PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

भरतपुर महानगरमा एमालेको अग्रता कायमै, ८४३ मतले ज्ञवाली अघि



पहिलोपोस्ट

भरतपुर महानगरमा एमालेको अग्रता कायमै, ८४३ मतले ज्ञवाली अघि

चितवन : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेले अग्रगा कायमै राखेको छ। सत्तारुढ दलको गठबन्धनमध्ये सवैभन्दा चासोका साथ हेरिएको महानगरमा एमालेका देवी ज्ञवालीले लिड गरिरहेका छन्। 

विहान ९ बजेसम्मको मतपरिणाम अनुसार ज्ञवालीले गठबन्धनकी उम्मेद्वार रेणु दाहालभन्दा ८४३ मतले अघि छन्। 

ज्ञवालीले २५ सय २ मत पाएका छन्। भने, दाहालले १६ सय ५९ मत पाएकी छन्। राप्रपा उम्मेद्वारले १०९ मत पाएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell