PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

चाँगुनारायणमा मतदान सुरु



पहिलोपोस्ट

चाँगुनारायणमा मतदान सुरु

भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिकामा आज मतदान सुरु भएको छ ।

चाँगुनारायण नगरपालिका ६ स्थित वडा कार्यालया मतदान केन्द्रमा आज विहान ७ बजेदेखि पुनस्मतदान सुरु भएको हो ।

३१ गते मतदानका क्रममा नेपाल मजदूर किसान पार्टीको चुनाव चिन्ह ‘मादल’ नभएको मतपत्र वितरण गरी २२ मतदाताले मतदान गरेको विषयमा विवाद भएपछि  निर्वाचन आयोगले विवादित केन्द्रमा पुनः मतदान गर्न परिपत्र गरेपछि आज पुनः मतदान भइरहेको हो। चाँगुनारायण नगरपालिका मतदानकेन्द्र ‘ख’ मा कूल ८सय ७ मतदाता रहेका छन् । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell