PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

काठमाडौँ महानगर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी



पहिलोपोस्ट

काठमाडौँ महानगर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी

काठमाडौँ : काठमाडौं महानगरपालिका वडा नम्वर १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले १ हजार ३५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्धन्दि नेपाली कांग्रेसका भोला थापाले ६ सय ३२ मत प्राप्त गरेका हुन्।

काठमाडौं महानगरपालिकाको वडा १ को मात्र मतगणना सकिएको हो। वडा ३२ को मतगणना जारी छ। १ को मतगणना सकिएसँगै वडा ३१ को मतगणना सुरु भएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell