PahiloPost

Jun 4, 2025 | २२ जेठ २०८२

धादिङ सिद्धलेक गाउँपालिकामा एमालेका प्रेमनाथ सिलवाल विजयी



पहिलोपोस्ट

धादिङ सिद्धलेक गाउँपालिकामा एमालेका प्रेमनाथ सिलवाल विजयी

धादिङ : धादिङ सिद्धलेक गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेको प्रेमनाथ सिलवाल विजयी भएका छा। सिलवाल ५ हजार ६ सय ८ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी नेपाल कांग्रेसका बद्री अर्यालले ३ हजार ६ सय ८२ मत प्राप्त गरे।

उपाध्यक्षमा पनि एमालेकै कमला शर्मा विजयी भएका छन्।

सिद्धलेकको ७ वडा मध्ये एमालेले १, २, ३, ४, ६ र ७ मा प्यालनसहित जित हासिल गरेको थियो भने वडा नम्वर ५ मा कांग्रेस प्यानलसहित विजयी भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell