PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

सुर्खेतको चिङगाड गाउँपालिकामा कांग्रेस विजयी



रासस

सुर्खेतको चिङगाड गाउँपालिकामा कांग्रेस विजयी

सुर्खेतः सुर्खेतको चिङगाड गाउँपालिकामा नेपाली कांग्रेसका देवबहादुर चन्द दुई हजार ९ सय ४९ मतसहित अध्यक्षमा विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका बखतबहादुर खत्रीले दुई हजार ३८५ मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा पनि कांग्रेसका मनमाया आचार्य दुई हजार ८७७ मत ल्याएर विजयी भएकी छन् । । उनका निकटम प्रतिद्वन्द्वी एमालेका दीपाकुमारी रानाले दुई हजार ४१४ मत ल्याएकी छन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell