PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

रसुवाको नौकुण्डमा कांग्रेस विजयी



रासस

रसुवाको नौकुण्डमा कांग्रेस विजयी

रसुवाः रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्पु साङ्वो दुई हजार ३०१ मत प्राप्त गरी विजयी भएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका म्लाङदुङ मोक्तानले एक हजार ७१७ मत प्राप्त गरेका छन् । गाउँपालिकाको उपाध्यक्षमा एमालेका सिर्जना तामाङ एक हजार ६०९ मत प्राप्त गरी विजयी भएकी छन्। 
रसुवाका पाँचवटा गाउँपालिकामध्ये पार्वतीकुण्डको मात्र मतपरिणाम आउन बाँकी छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell