
काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर ३ को पहिलो मत परिणाम सार्वजनिक भएको छ। पहिलो १ सय गणनापछि गरिएको मत परिणाम अनुसार मेयरमा नेपाली कांग्रेसले ७६ मत पाएको छ भने दोस्रो स्थानमा साझा पार्टीका किशोर थापाले ११, नेकपा एमालेले ३ र विवेकशीलले ३ मत ल्याएका छन्।
उप मेयरमा कांग्रेसको ८६ मत, माओवादी केन्द्रको ३ र गाईले १ मत ल्याएको छ।