PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

काठमाडौं महानगर २ नम्बरमा हजार भोट गन्दा एमाले अगाडि, उपमेयरमा ३ सय ६९ मत बदर



पहिलोपोस्ट

काठमाडौं महानगर २ नम्बरमा हजार भोट गन्दा एमाले अगाडि, उपमेयरमा ३ सय ६९ मत बदर

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर २ मा एक हजार मत गन्दा नेकपा एमालेका मेयर उम्मेदवारले ठूलो अन्तरले लिड गरेका छन्। एमालेले मेयरमा ३ सय ४० मत पाएको छ भने दोस्रो स्थानमा छ विवेकशील (१७१)। नेपाली कांग्रेस १ सय ५२ मतका साथ तेस्रो स्थानमा छ भने साझा पार्टीका उम्मेदवारले १ सय ४६ मत ल्याएका छन्। 

एक हजार गन्दा सय मत बदर भएको छ। उपमेयरमा भने नेपाली कांग्रेसले नेतृत्व लिएको छ। कांग्रेसले २ सय १८ मत ल्याउँदा एमाले-राप्रपाका उपमेयर उम्मेदवारले १ सय ३९ मत ल्याएका छन्। साझाका उम्मेदवारको खातामा १ सय ११ मत परेको छ भने उपमेयरमा ३६९ मत बदर। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell