PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

मेलम्ची– १० मा कांग्रेस विजयी



रासस

मेलम्ची– १० मा कांग्रेस विजयी

मेलम्चीः मेलम्ची नगरपालिका– १० मा नेपाली कांग्रेस विजयी भएको छ । 

वडाको अध्यक्षमा कांग्रेसका भक्तबहादुर खड्का ६५९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका टेकबहादुर तामाङले ५४५ मत प्राप्त गरेका छन् । सो वडामा कांग्रेसका तीन र राप्रपाका एक जना वडा सदस्यमा विजयी भएका छन् ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell