PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

धादिङ नेत्रावती गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी



पहिलोपोस्ट

धादिङ नेत्रावती गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

धादिङ : धादिङको नेत्रावती नगरपालिकाको अध्यक्षमा नेकपा एमालेका दुर्गा शाक्य तथा उपाध्यक्षमा माओवादी केन्द्रका उर्मिला तामाङ विजयी भएका छन्।

एमालेका शाक्यले १ हजार ६ सय ४४ तथा माओवादी केन्द्रका तामाङले १ हजार ५ सय ४२ मत ल्याएर विजयी भएका हुन्।

अध्यक्षमा शाक्यका निटकतम प्रतिद्वन्दी  नेपाली कांग्रेसका टेकगंज लामाले १ हजार ५ सय ७३ तथा उपाध्यक्षमा निकटतम प्रतिद्वन्दी कांग्रेसकै आशमाया तामाङले १ हजार ५ सय ९ मत प्राप्त गरे।

५ वडा रहेको नेत्रावतीमा एमालेले ३ तथा माओवादी र कांग्रेसले १/१ मा जित हात पारेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell