धादिङ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले धादिङ रुबिभ्याली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा जित हासिल गरेको छ।
राप्रपाका चेरुङ तामाङ १ हजार ४ सय ७७ मत प्राप्त गरी अध्यक्ष र राप्रपाकै बिना लामा १ हजार ४ सय ९ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका हुन्।