PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

निर्वाचन गराउन नजाने सात उपसचिवलाई स्पष्टिकरण



पहिलोपोस्ट

निर्वाचन गराउन नजाने सात उपसचिवलाई स्पष्टिकरण

काठमाडौँ : स्थानीय तहको निर्वाचन गराउन नजाने सात कर्मचारीलाई निर्वाचन आयोगले १५ दिन भित्र जवाफ पेश गर्न निर्देशन दिएको छ।
 
निर्वाचन गराउने जिम्मेवारी तोकिँदा समेत नियुक्ती पत्र नबुझ्ने सात उपसचिवलाई स्पष्टिकरण सोधेको हो। आयोगले तोकेको जिम्मेवारी पूरा गर्न अटेर गरेको र गैर जिम्मेवार व्यवहार प्रदर्शन गरेको भन्दै सचेत गराई आयोगलाई जानकरी दिन निर्देशन दिएको हो। 

हेर्नुस् स्पष्टिकरण सोधिएका कर्मचारीहरु- 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell