PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

सूर्यविनायक–२ मा कांग्रेस विजयी



रासस

सूर्यविनायक–२ मा कांग्रेस विजयी

नगरकोटः भक्तपुरको सूर्यविनायक नगरपालिका–२ मा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । 

कांग्रेसका कमलराज आचार्य एक हजार ३८५ मत प्राप्त गरी विजयी भएका हुन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell