PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

यी हुन् एमालेले जितेका १३ नगरसहितका ६० स्थानीय तह



पहिलोपोस्ट

यी हुन् एमालेले जितेका १३ नगरसहितका ६० स्थानीय तह

काठमाडौँ : स्थानीय तहको पहिलो चरणको मतगणना जारी रहँदा नेकपा एमालेले अग्रता लिइरहेको छ। एमालेले हालसम्म साठी स्थानीय तहमा जीत हात पारेको छ। एमालेले हालसम्म १३ नगरपालिकामा समेत जीत हात पारेको छ। राजधानी काठमाडौँ , पोरखा र भरतपुर महानगरमा पनि एमालेले अग्रता लिइरहेको छ। ललिपुरमा भने कांग्रेस र एमालेको प्रतिष्पर्धा छ। 

हेर्नुस् एमालेले जीतका स्थानीय तहहरु-

काठमाडौं

शङ्खरापुर नगरपालिका

सुवर्ण श्रेष्ठ

एमाले

काभ्रेपलाञ्चोक

खानीखोला गाउँपालिका

कृष्णबहादुर खुलाल

एमाले

कास्की

माछापुछ्रे गाउँपालिका

कर्णबहादुर गुरुङ

एमाले

कास्की

मादी गाउँपालिका

वेदबहादुर गुरुङ

एमाले

कास्की

रूपा गाउँपालिका

नवराज ओझा

एमाले

तनहुँ

घिरिङ गाउँपालिका

रणबहादुर राना

एमाले

तनहुँ

देवघाट गाउँपालिका

दुर्गाबहादुर थापा

एमाले

दोलखा

गौरिशंकर गाउँपालिका

सोयमवहादुर खड्का

एमाले

दोलखा

जिरी नगरपालिका

टंक जिरेल

एमाले

धादिंग

थाक्रे गाउँपालिका

रामकुमार आचार्य

एमाले

धादिंग

धुनीबेंशी नगरपालिका

बालकृष्ण आचार्य

एमाले

धादिंग

नेत्रावती गाउँपालिका

दुर्गा शाक्य

एमाले

धादिंग

सिद्धलेक गाउँपालिका

प्रेमनाथ सिलवाल

एमाले

नुवाकोट

तारकेश्वर गाउँपालिका

रमेश वस्ती

एमाले

मकवानपुर

ईन्द्र सरोवर गाउँपालिका

जीवन लामा

एमाले

मकवानपुर

कैलाश गाउँपालिका

टंक मोक्तान

एमाले

मकवानपुर

भीमफेदी गाउँपालिका

हिदम लामा

एमाले

मकवानपुर

मकवानपुरगढी गाउँपालिका

विदुर हुमागाईं

एमाले

रसुवा

कालिका गाउँपालिका

सीता पौडेल

एमाले

रसुवा

गोसाईकुण्ड गाउँपालिका

कैसाङ नुर्वु तामाङ

एमाले

रामेछाप

उमाकुण्ड गाउँपालिका

शेरबहादुर सुनुवार

एमाले

रामेछाप

गोकुलगङ्गा गाउँपालिका

खड्गबहादुर सुनुवार

एमाले

रामेछाप

लिखु गाउँपालिका

गोविन्द खड्का

एमाले

लमजुंग

मर्स्याङदी गाउँपालिका

अर्जुन गुरुङ

एमाले

ललितपुर

महाङ्काल गाउँपालिका

रामचन्द्र दाहाल

एमाले

सिन्धुपाल्चोक

जुगल गाउँपालिका

होमनारायण श्रेष्ठ

एमाले

सिन्धुपाल्चोक

पाँचपोखरी थाङपाल गापा

टासी लामा

एमाले

सिन्धुपाल्चोक

बलेफी गाउँपालिका

केदार क्षेत्री

एमाले

सिन्धुपाल्चोक

लिसंखु पाखर गाउँपालिका

कमल नेपाल

एमाले

सिन्धुली

फिक्कल गाउँपालिका

घनश्याम कार्की

एमाले

स्याङ्जा

आँधीखोला गाउँपालिका

सुधिर पौडेल

एमाले

स्याङ्जा

फेदीखोला गाउँपालिका

घनश्याम सुवेदी

एमाले

स्याङ्जा

हरीनास गाउँपालिका

खिमनारायण मानन्धर

एमाले

हुम्ला

अदानचुली गाउँपालिका

दल फडेरा

एमाले

मुगु

खत्याड गाउँपालिका

उब्जन शाही

एमाले

जुम्ला

तिला गाउँपालिका

रतननाथ योगी

एमाले

कालिकोट

खाँडाचक्र नगरपालिका

जशीप्रसाद पाण्डे

एमाले

डोल्पा

काइके गाउँपालिका

अङ्गत राना

एमाले

डोल्पा

ठूली भेरी नगरपालिका

गणेशवहादुर शाही

एमाले

डोल्पा

त्रिपुरासुन्दरी नगरपालिका

ओमबहादुर बुढा

एमाले

डोल्पा

शे फोक्सुन्डो गाउँपालिका

टसी टुन्डुप गुरुङ

एमाले

दैलेख

चामुण्डा विन्द्रासैनी नगरपालिका

सूर्यबहादुर शाही

एमाले

दैलेख

ठाँटीकाँध गाउँपालिका

धिरबहादुर शाही

एमाले

दैलेख

नारायण नगरपालिका

रत्नबहादुर खड्का

एमाले

दैलेख

भैरवी गाउँपालिका

प्रेमबहादुर बुढा

एमाले

दैलेख

महावु गाउँपालिका

जंगबहादुर शाही

एमाले

जाजरकोट

छेडागाड नगरपालिका

लालबहादुर महतरा

एमाले

जाजरकोट

भेरी नगरपालिका

सिपि घर्ती

एमाले

जाजरकोट

शिवालय गाउँपालिका

नरेन्द्रकुमार शाही

एमाले

सुर्खेत

लेकबेशी नगरपालिका

गगन सिंह सुनार

एमाले

सल्यान

ढोरचौर गाउँपालिका

चित्रबहादुर चलाउने

एमाले

पर्वत

फलेवास नगरपालिका

पदमपाणि शर्मा

एमाले

पर्वत

महाशिला गाउँपालिका

राजु पौडेल

एमाले

पर्वत

विहादी गाउँपालिका

कमल प्रसाद भुसाल

एमाले

बागलुङ

काठेखोला गाउँपालिका

अमर थापा मगर

एमाले

बागलुङ

ढोरपाटन नगरपालिका

देवकुमार नेपाली

एमाले

मुस्तांग

घरपझोङ गाउँपालिका

अासबहादुर थकाली

एमाले

म्याग्दी

धवलागिरी गाउँपालिका

थमसरा पुन

एमाले

मनाङ्ग

चामे गाउँपालिका

लोकेन्द्र घले

एमाले

मनाङ्ग

नेस्याङ गाउँपालिका

कान्छा गुरुङ

एमाले



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell