PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

नेकपा माओवादी केन्द्रले जितेका ५ नगरसिहत २९ स्थानीय तह



पहिलोपोस्ट

नेकपा माओवादी केन्द्रले जितेका ५ नगरसिहत २९ स्थानीय तह

काठमाडौँ : स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्र तेश्रो शक्ति बन्ने निश्चित प्राय देखिएको छ। माओवादी केन्द्रले हालसम्म २९ स्थानीय तहको नेतृत्व जितेको छ। जसमध्ये पाँच नगरपालिका समेत रहेका छन्। हेर्नुस् माओवादीले जितेका स्थानीय तहहरु- 
 

काभ्रेपलाञ्चोक

तेमाल गाउँपालिका

सलाम सिंह तामाङ

माओवादी

काभ्रेपलाञ्चोक

महाभारत गाउँपालिका

कान्छालाल जिम्बा

माओवादी

तनहुँ

बन्दिपुर गाउँपालिका

पूर्णसिहं आले

माओवादी

मकवानपुर

बाग्मती गाउँपालिका

सर्केश घलान

माओवादी

ललितपुर

कोन्ज्योसोम गाउँपालिका

गोपिलाल सिङतान

माओवादी

सिन्धुपाल्चोक

भोटेकोशी गाउँपालिका

राजकुमार पौडेल

माओवादी

सिन्धुली

मरिण गाउँपालिका

पानीराज बम्जन

माओवादी

सिन्धुली

हरिहरपुरगढी गाउँपालिका

कार्साङ थिङ

माओवादी

हुम्ला

चंखेली गाउँपालिका

धनलाल चौलागाईं

माओवादी

हुम्ला

ताँजाकोट गाउँपालिका

बागदल मल्ल

माओवादी

हुम्ला

नाम्खा गाउँपालिका

विष्णु तामाङ

माओवादी

जुम्ला

गुठिचौर गाउँपालिका

हरिबहादुर भण्डारी

माओवादी

जुम्ला

तातोपानी गाउँपालिका

नवराज न्यौपाने

माओवादी

जुम्ला

हिमा गाउँपालिका

राजबहादुर शाही

माओवादी

कालिकोट

पचालझरना गाउँपालिका

खड़क सेजुवाल

माओवादी

कालिकोट

पलाता गाउँपालिका

लक्ष्मण बम

माओवादी

कालिकोट

रास्कोट नगरपालिका

काशिचन्द्र बराल

माओवादी

कालिकोट

सान्नी त्रिवेणी गाउँपालिका

डम्बर शाही

माओवादी

डोल्पा

जगदुल्ला गाउँपालिका

नरसिंह रोकाय

माओवादी

डोल्पा

मुड्केचुला गाउँपालिका

दत्तबहादुर शाही

माओवादी

जाजरकोट

त्रिवेणी नलगाड नगरपालिका

टेकबहादुर रावल

माओवादी

रुकुम

चौरजहारी नगरपालिका

विशाल शर्मा

माओवादी

रुकुम

त्रिवेणी गाउँपालिका

झक्कुप्रसाद घर्ती

माओवादी

रुकुम

बाँफिकोट गाउँपालिका

धर्मबहादुर केसी

माओवादी

रुकुम

मुसिकोट नगरपालिका

देविलाल गौतम

माओवादी

रुकुम

सानीभेरी गाउँपालिका

नरबहादुर पुन

माओवादी

सल्यान

दार्मा गाउँपालिका

निमबहादुर केसी

माओवादी

सल्यान

बागचौर नगरपालिका

लोकमान बुढाथोकी

माओवादी

बागलुङ

ताराखोला गाउँपालिका

प्रकाश घर्ती

माओवादी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell