PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

दोलखाको शैलुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी



पहिलोपोस्ट

दोलखाको शैलुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

काठमाडौँ : दोलखाको शैलुङ गाउँपालिका अध्यक्षमा एमालेका भरत दुलाल विजयी भएका छन्। यस्तै, उपप्रमुखमा पनि एमालेकै लालमाया योञ्जन विजयी भएकी छिन्। 

दुलालले ५१५६ मत पाएका छन्। यस्तै, योञ्जनले ४१४९ मत पाएकी छन्। अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस कांग्रेस उम्मेद्वार पराजित भएका हुन्।

कांग्रेस अध्यक्षका उम्मेद्वार सिंहबहादुर तामाङ २५५७ र उपाध्यक्षमा कांग्रेसकै उर्मिला कार्कीले २६११ मत प्राप्त गरिन्।

तस्विर : गोपी तामाङको फेसबुकबाट

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell