PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

जितको उल्लास : हेर्नुस् नौ फोटो

जितको उल्लास : हेर्नुस् नौ फोटो

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


देशका चार महानगरमध्ये सबैभन्दा पहिला मतगणना सुरु भएको ललितपुर महानगरपालिकाको परिणाम धमाधम आउने क्रममा छ। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा रहेको हलमा भइरहेको मतगणनापछि वडाको परिणाम आउने क्रम जारी छ। वडाको परिणाम आउने बित्तिकै समर्थकहरु विजय र्‍याली निकाल्न थालिहाल्छन्। 

बिहीबार राति एमालेले वडाअध्यक्षसहितको प्यानलमा विजय हात पारेपछि भएको नाचगान र र्‍याली यस्तो छ-  


ट्रेन्डिङ पोस्ट

Ncell