PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

११ स्थानमा काठमाडौँको मतगणना गरिँदै, वडा नं. २ मा एमाले विजयी



पहिलोपोस्ट

११ स्थानमा काठमाडौँको मतगणना गरिँदै, वडा नं. २ मा एमाले विजयी

काठमाडौँ : काठमाडौं महानगरको मतगणना जारी छ। महानगरको सुस्त मतगणनालाई अहिले केही तीव्र पारिएको छ। राष्ट्रिय सभा गृहमा अहिले ११ स्थानबाट काठमाडौं महानगरको मतगणना भइरहेको छ।

जारी मतगणना अनुसार काठमाडौँ महानगरपालिका वडा नं. २ मा नेकपा एमालेका राजेन्द्रकुमार श्रेष्ठको प्यानल नै विजयी भएको छ। श्रेष्ठले १८ सय ४० मत पाएका छन्। 

वडा नं. १ मा पनि एमालेकै भरतलाल श्रेष्ठ विजयी भइसकेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell