PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

२४१ स्थानको नतिजा: एमाले ९८, कांग्रेस ९२ र माओवादी ४५ स्थानमा विजयी

२४१ स्थानको नतिजा: एमाले ९८, कांग्रेस ९२ र माओवादी ४५ स्थानमा विजयी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : आइतबार सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको २४१ स्थानको मतपरिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार नगर तथा गाउँपालिका गरी नेकपा एमाले ९८ स्थानमा जीत हात पारेको छ। यस्तै कांग्रेस ९२, माओवादी केन्द्र ४५, नयाँशक्ति नेपाल १, जनमोर्चा १, राप्रपा १, तथा स्वतन्त्र ३ स्थानमा विजयी भएका छन्।

यस्तै उपाध्यक्ष/उपमेयरमा एमाले १११, कांग्रेस ७२, माओवादी ४६, राप्रपा ५, अन्य ७ स्थानमा विजयी भएका छन्।

पहिलो चरणामा निर्वाचन हुने ३४ जिल्लाका २८३ तहमध्ये दुइ स्थानमा निर्विरोध प्रतिनिधि चयन भएका थिए। २८१ स्थानमा आइतबार निर्वाचन भएको थियो।

अव चारवटा महानगरसहित ४२ नगर तथा गाउँपालिकाको नतिजा आउन बाँकी छ। ४२ मध्येकै कालिकोटको नरहरिनाथ र दोलखाको मेलुङमा स्थगित भएको दोस्रो चरणको निर्वाचन भएको छैन। 

 

जिल्ला स्थानीय तह अध्यक्ष/मेयर पार्टी उपाध्यक्ष/उपमेयर पार्टी
एमाले विजयी
काठमाडौं टोखा नगरपालिका प्रकाश अधिकारी एमाले ज्ञानमाया डंगोल एमाले
काठमाडौं शङ्खरापुर नगरपालिका सुवर्ण श्रेष्ठ एमाले शुकलक्ष्मी शाक्य एमाले
काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका कृष्णबहादुर खुलाल एमाले रुक्मणि गुरुङ एमाले
काभ्रेपलाञ्चोक बनेपा नगरपालिका लक्ष्मी नरसिह बादे एमाले रेखा सापकोटा दाहाल एमाले
काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका गुमानध्वज कुँवर एमाले कल्पना श्रेष्ठ एमाले
कास्की माछापुछ्रे गाउँपालिका कर्णबहादुर गुरुङ एमाले कृष्णकुमारी दुवाडी एमाले
कास्की मादी गाउँपालिका वेदबहादुर गुरुङ एमाले विष्णुमाया पौडेल एमाले
कास्की रूपा गाउँपालिका नवराज ओझा एमाले लालसुव्वा गुरुङ एमाले
तनहुँ घिरिङ गाउँपालिका रणबहादुर राना एमाले सरस्वती सिग्देल एमाले
तनहुँ देवघाट गाउँपालिका दुर्गाबहादुर थापा एमाले विमला थापा कांग्रेस
तनहुँ भिमाद नगरपालिका मेखबहादुर थापा एमाले शारदा खनाल एमाले
दोलखा कालिन्चोक गाउँपालिका विनु थामी एमाले कालिका पाठक एमाले
दोलखा गौरिशंकर गाउँपालिका सोयमवहादुर खड्का एमाले उर्मिला थामी एमाले
दोलखा जिरी नगरपालिका टंक जिरेल एमाले कृष्णकुमारी हुमागाईं एमाले
दोलखा तामाकोशी गाउँपालिका इश्वरचन्द्र पोखरेल एमाले उर्मिला खड्का एमाले
दोलखा भिमेश्वर नगरपालिका भरतबहादुर केसी एमाले कमला बस्नेत एमाले
दोलखा शैलुङ गाउँपालिका भरत दुलाल एमाले लालमाया योञ्जन एमाले
धादिङ गङ्गाजमुना गाउँपालिका बलबहादुर अधिकारी एमाले एन्जिला तामाङ एमाले
धादिङ गल्छी गाउँपालिका कृष्णहरि श्रेष्ठ एमाले राधा तिमल्सिना एमाले
धादिङ त्रिपुरासुन्दरी गाउँपालिका शम्भु थापा एमाले देवी कुमारी पाण्डे कांग्रेस
धादिङ थाक्रे गाउँपालिका रामकुमार आचार्य एमाले अम्बिका रुपाखेती एमाले
धादिङ धुनीबेंशी नगरपालिका बालकृष्ण आचार्य एमाले निरु खरेल एमाले
धादिङ नेत्रावती गाउँपालिका दुर्गा शाक्य एमाले उर्मिला तामाङ माओवादी
धादिङ सिद्धलेक गाउँपालिका प्रेमनाथ सिलवाल एमाले कमला शर्मा एमाले
नवलपरासी कावासोती नगरपालिका चन्द्रा कुमारी पुन एमाले प्रेम शंकर मर्दनीया एमाले
नवलपरासी गैडाकोट नगरपालिका छत्रराज पौडेल एमाले बिष्णु कंडेल सापकोटा कांग्रेस
नुवाकोट तारकेश्वर गाउँपालिका रमेश वस्ती एमाले तारा रिमाल अधिकारी एमाले
नुवाकोट विदुर नगरपालिका सञ्जु पण्डित एमाले गीता दाहाल एमाले
मकवानपुर ईन्द्र सरोवर गाउँपालिका जीवन लामा एमाले उमा लामा एमाले
मकवानपुर कैलाश गाउँपालिका टंक मोक्तान एमाले सुकमाया लामा एमाले
मकवानपुर भीमफेदी गाउँपालिका हिदम लामा एमाले पार्वती राना एमाले
मकवानपुर मकवानपुरगढी गाउँपालिका विदुर हुमागाईं एमाले हर्कमाया रुम्बा एमाले
मकवानपुर मनहरी गाउँपालिका एकराज उप्रेती एमाले मनिला विस्ट एमाले
रसुवा कालिका गाउँपालिका सीता पौडेल एमाले भवानी न्यौपाने एमाले
रसुवा गोसाईकुण्ड गाउँपालिका कैसाङ नुर्वु तामाङ एमाले करग्याल्मु श्रेष्ठ एमाले
रामेछाप उमाकुण्ड गाउँपालिका शेरबहादुर सुनुवार एमाले उर्मिला कार्की बस्नेत कांग्रेस
रामेछाप खाँडादेवी गाउँपालिका प्रेम तामाङ एमाले मखमली श्रेष्ठ एमाले
रामेछाप गोकुलगङ्गा गाउँपालिका खड्गबहादुर सुनुवार एमाले राधिका श्रेष्ठ एमाले
रामेछाप मन्थली नगरपालिका रमेश बस्नेत एमाले माया कार्की एमाले
रामेछाप लिखु गाउँपालिका गोविन्द खड्का एमाले दीपशिखा दाहाल एमाले
लमजुंग क्व्होलासोथार गाउँपालिका प्रेम घले एमाले कुमारी मुनि गुरुङ एमाले
लमजुंग बेसीशहर नगरपालिका गुमानसिंह अर्याल एमाले लक्ष्मी अधिकारी एमाले
लमजुंग मर्स्याङदी गाउँपालिका अर्जुन गुरुङ एमाले होम विश्वकर्मा माओवादी
लमजुंग सुन्दरबजार नगरपालिका जनकराज मिश्र एमाले ज्ञानु शाह कांग्रेस
ललितपुर महाङ्काल गाउँपालिका रामचन्द्र दाहाल एमाले कमला तामाङ एमाले
सिन्धुपाल्चोक जुगल गाउँपालिका होमनारायण श्रेष्ठ एमाले सिर्जना तामाङ एमाले
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गापा टासी लामा एमाले सुनीता अधिकारी एमाले
सिन्धुपाल्चोक बलेफी गाउँपालिका केदार क्षेत्री एमाले कमला कायस्थ एमाले
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका डम्बर अर्याल एमाले भगवती नेपाल एमाले
सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका कमल नेपाल एमाले हेमगंगा मोक्तान एमाले
सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका निमफुञ्जो शेर्पा एमाले सुशीला पाख्रिन एमाले
सिन्धुली कमलामाई नगरपालिका खड्ग खत्री एमाले गीता देवकोटा एमाले
सिन्धुली दुधौली नगरपालिका घनश्या्म राउत एमाले बालकुमारी दुनुवार एमाले
सिन्धुली फिक्कल गाउँपालिका घनश्याम कार्की एमाले पार्वती सुनुवार एमाले
स्याङ्जा आँधीखोला गाउँपालिका सुधिर पौडेल एमाले शर्मिला रानाभाट एमाले
स्याङ्जा कालीगण्डकी गाउँपालिका खिमबहादुर थापा एमाले सावित्रा थापा एमाले
स्याङ्जा गल्याङ नगरपालिका भुपराज अधिकारी एमाले देवी थापामगर एमाले
स्याङ्जा पुतलीबजार नगरपालिका सिमा क्षेत्री एमाले महेश पुरी एमाले
स्याङ्जा फेदीखोला गाउँपालिका घनश्याम सुवेदी एमाले देवी थापा एमाले
स्याङ्जा विरुवा गाउँपालिका चुनप्रसाद शर्मा एमाले देवीकुमारी थापा एमाले
स्याङ्जा हरीनास गाउँपालिका खिमनारायण मानन्धर एमाले छाया पराजुली एमाले
हुम्ला अदानचुली गाउँपालिका दल फडेरा एमाले सौमती ऐडि एमाले
मुगु खत्याड गाउँपालिका उब्जन शाही एमाले जयानन्द रावल एमाले
जुम्ला तिला गाउँपालिका रतननाथ योगी एमाले विष्णुमाया बुढा माओवादी
कालिकोट खाँडाचक्र नगरपालिका जशीप्रसाद पाण्डे एमाले विजया विष्ट एमाले
डोल्पा काइके गाउँपालिका अङ्गत राना एमाले कुञ्जन बुढा राप्रपा
डोल्पा ठूली भेरी नगरपालिका गणेशवहादुर शाही एमाले योगन्द्रबहादुर शाही राप्रपा
डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ओमबहादुर बुढा एमाले चन्द्रकुमारी बुढा एमाले
डोल्पा शे फोक्सुन्डो गाउँपालिका टसी टुन्डुप गुरुङ एमाले धावा गुरुङ स्वतन्त्र
दैलेख आठबीस नगरपालिका खड्गराज उपाध्याया एमाले दीपा बोहोरा कांग्रेस
दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका सूर्यबहादुर शाही एमाले ताराकुमारी शाही एमाले
दैलेख ठाँटीकाँध गाउँपालिका धिरबहादुर शाही एमाले सुस्मिता सिंह एमाले
दैलेख नारायण नगरपालिका रत्नबहादुर खड्का एमाले सावित्री मल्ल एमाले
दैलेख भगवतीमाई गाउँपालिका दानबहादुर थापा एमाले चन्द्रा रेग्मी एमाले
दैलेख भैरवी गाउँपालिका प्रेमबहादुर बुढा एमाले पदम विष्ट एमाले
दैलेख महावु गाउँपालिका जंगबहादुर शाही एमाले प्रेमकुमारी बुढा एमाले
जाजरकोट छेडागाड नगरपालिका लालबहादुर महतरा एमाले सरिता ओली एमाले
जाजरकोट भेरी नगरपालिका सिपि घर्ती एमाले भावना भण्डारी एमाले
जाजरकोट शिवालय गाउँपालिका नरेन्द्रकुमार शाही एमाले कुमारी थापा एमाले
सुर्खेत लेकबेशी नगरपालिका गगन सिंह सुनार एमाले शान्तीकुमारी छन्त्याल एमाले
सुर्खेत सिम्ता गाउँपालिका कविन्द्रकुमार केसी एमाले चन्द्राकला शाही एमाले
सल्यान कपुरकोट गाउँपालिका भीमवहादुर सेन एमाले तिला बुढा एमाले
सल्यान कालीमाटी गाउँपालिका दानबहादुर खत्री एमाले सहन्सिला ओली एमाले
सल्यान ढोरचौर गाउँपालिका चित्रबहादुर चलाउने एमाले पुष्पा बोहरा एमाले
सल्यान बनगाड कुपिण्डे नगरपालिका गोविन्द पुन एमाले मञ्जु ऐरी माओवादी
पर्वत फलेवास नगरपालिका पदमपाणि शर्मा एमाले मञ्जु अधिकारी एमाले
पर्वत महाशिला गाउँपालिका राजु पौडेल एमाले हीरादेवी थापा एमाले
पर्वत मोदी गाउँपालिका प्रेम पौडेल एमाले सीता महत एमाले
पर्वत विहादी गाउँपालिका कमल प्रसाद भुसाल एमाले डम्मरकुमारी गुरुङ एमाले
बागलुङ काठेखोला गाउँपालिका अमर थापा मगर एमाले अर्जुन खत्री राजमो
बागलुङ ढोरपाटन नगरपालिका देवकुमार नेपाली एमाले करमती घर्ती एमाले
बागलुङ बागलुङ नगरपालिका जनक पौडेल एमाले सुरेन्द्र खड्का राप्रपा
बागलुङ वडिगाड गाउँपालिका मेहरसिंह पाइजा एमाले अम्मबरबहादुर श्रीष कांग्रेस
मुस्तांग घरपझोङ गाउँपालिका आसबहादुर थकाली एमाले शर्मिला गुरुङ एमाले
म्याग्दी धवलागिरी गाउँपालिका थमसरा पुन एमाले रेशम छन्त्याल एमाले
म्याग्दी मंगला गाउँपालिका सतप्रसाद रोका एमाले सिर्जना केसी एमाले
मनाङ्ग चामे गाउँपालिका लोकेन्द्र घले एमाले मुनेन्द्रजंग गुरुङ कांग्रेस
मनाङ्ग नेस्याङ गाउँपालिका कान्छा गुरुङ एमाले मेन्खु गुरुङ एमाले
कांग्रेस विजयी
काठमाडौं दक्षिणकाली नगरपालिका मोहन बस्नेत कांग्रेस वसन्ती तामाङ महर्जन कांग्रेस
काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका सलाम सिंह तामाङ कांग्रेस दुर्गामाया तामाङ कांग्रेस
काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका महेश खरेल कांग्रेस लक्ष्मी दनुवार कांग्रेस
काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका प्रेमबहादुर तिमिल्सिना कांग्रेस सरिता लामिछाने कांग्रेस
काभ्रेपलाञ्चोक रोशी गाउँपालिका दलबहादुर लामा कांग्रेस लक्ष्मी बर्तौला कांग्रेस
कास्की अन्नपुर्ण गाउँपालिका युवराज कुँवर कांग्रेस सगुन गुरुङ एमाले
गोरखा अजिरकोट गाउँपालिका फणिन्द्र धिताल कांग्रेस चन्द्रमाया गुरुङ कांग्रेस
गोरखा आरूघाट गाउँपालिका पूर्ण दाहाल कांग्रेस कल्पना नेपाली कांग्रेस
गोरखा गण्डकी गाउँपालिका होमबहादुर राना कांग्रेस ललिता अधिकारी कांग्रेस
गोरखा गोरखा नगरपालिका राजन राज पन्त कांग्रेस बिना श्रेष्ठ कांग्रेस
गोरखा चुम नुव्री गाउँपालिका धनबहादुर गुरुङ कांग्रेस कुमारी गुरुङ माओवादी
गोरखा धार्चे गाउँपालिका सन्तबहादुर गुरुङ कांग्रेस फुलमाया गुरुङ कांग्रेस
गोरखा पालुङटार नगरपालिका दिपकवावु कँडेल कांग्रेस पम्फा बसेल माओवादी
गोरखा भिमसेन गाउँपालिका ईश्वर पाण्डे कांग्रेस बिनु वाग्ले कांग्रेस
गोरखा सिरानचोक गाउँपालिका राजु गुरुङ कांग्रेस रिता देवकोटा कांग्रेस
चितवन इच्छाकामना गाउँपालिका गीता गुरुङ कांग्रेस कीर्तिकुमार श्रेष्ठ कांग्रेस
तनहुँ आँबुखैरेनी गाउँपालिका गिरबहादुर थापा कांग्रेस पुष्पा श्रेष्ठ कांग्रेस
तनहुँ ऋषिङ्ग गाउँपालिका राजेन्द्रकृष्ण श्रेष्ठ कांग्रेस गिनुमाया थापा कांग्रेस
तनहुँ भानु नगरपालिका उदयराज गौली कांग्रेस आशा थापा कांग्रेस
तनहुँ म्याग्दे गाउँपालिका माया राना कांग्रेस बालकृष्ण घिमिरे कांग्रेस
तनहुँ व्यास नगरपालिका वैकुण्ठ न्यौपाने कांग्रेस मिरा जोशी कांग्रेस
तनहुँ शुक्लागण्डकी नगरपालिका किसान गुरुङ कांग्रेस सविता रसाइली एमाले
दोलखा विगु गाउँपालिका युधिष्ठिर खड्का कांग्रेस सञ्जीव ओली माओवादी
दोलखा वैतेश्वर गाउँपालिका छवि लामा कांग्रेस रविचन्द्र आचार्य माओवादी
धादिङ खनियाबास गाउँपालिका रणबहादुर तामाङ कांग्रेस माया तामाङ कांग्रेस
धादिङ ज्वालामूखी गाउँपालिका विनोद तिमल्सिना कांग्रेस जानुका सिंखडा एमाले
नवलपरासी देवचुली नगरपालिका पूर्णकुमार श्रेष्ठ कांग्रेस पार्वती तिवारी एमाले
नवलपरासी बुङदीकाली गाउँपालिका दुर्गाबहादुर राना कांग्रेस डिलकुमारी सारु एमाले
नवलपरासी बुलिङटार गाउँपालिका शशिकिरण वस्ताकोटी कांग्रेस मैना विक कांग्रेस
नवलपरासी मध्यविन्दु नगरपालिका चन्द्रबहादुर राना कांग्रेस ओमकुमारी महतो कांग्रेस
नवलपरासी विनयी त्रिवेणी गाउँपालिका डम्बर जिसी कांग्रेस मिना राना कांग्रेस
नवलपरासी हुप्सेकोट गाउँपालिका लक्ष्मी पाण्डे कांग्रेस कोपिला मल्ला एमाले
नुवाकोट किस्पाङ गाउँपालिका छत्रबहादुर लामा कांग्रेस मायादेवी न्यौपाने कांग्रेस
नुवाकोट तादी गाउँपालिका नारायणप्रसाद पाण्डे कांग्रेस इश्वरी उप्रेती कांग्रेस
नुवाकोट दुप्चेश्वर गाउँपालिका योगेन्द्रसिंह तामाङ कांग्रेस अञ्जु आचार्य कांग्रेस
नुवाकोट मेघाङ गाउँपालिका आशा तामाङ कांग्रेस शक्ति लामा कांग्रेस
नुवाकोट लिखु गाउँपालिका धुव्र श्रेष्ठ कांग्रेस रोजिना राई एमाले
नुवाकोट शिवपुरी गाउँपालिका रामकृष्ण थापा कांग्रेस मञ्जु केसी कांग्रेस
नुवाकोट सुर्यगढी गाउँपालिका सन्तबहादुर घले कांग्रेस मञ्जु बुढाथोकी कांग्रेस
मकवानपुर बकैया गाउँपालिका दामोदर खनाल कांग्रेस सरला बोहोरा एमाले
मकवानपुर राक्सिराङ्ग गाउँपालिका राजकुमार मल्ल कांग्रेस निर्मला डिम्डुङ्ग कांग्रेस
रसुवा उत्तरगया गाउँपालिका उपेन्द्रराज लम्साल कांग्रेस चमेली गुरुङ एमाले
रसुवा नौकुण्ड गाउँपालिका नुर्पु साङ्वो घले काँँग्रेस सृजना लामा एमाले
रामेछाप रामेछाप नगरपालिका नरबहादुर थापामगर कांग्रेस सिर्जना खड्का कांग्रेस
लमजुंग दूधपोखरी गाउँपालिका छुपिमाया गुरुङ कांग्रेस कमलप्रसाद धिताल कांग्रेस
लमजुंग मध्यनेपाल नगरपालिका रमेशकुमार पाण्डे कांग्रेस राजकुमार श्रेष्ठ एमाले
ललितपुर गोदावरी नगरपालिका गजेन्द्र महर्जन कांग्रेस मुना भण्डारी कांग्रे्स
ललितपुर बाग्मती गाउँपालिका बीरबहादुर लोप्चन कांग्रेस रञ्जना तिमिल्सिना कांग्रेस
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका श्रवण जिसी विनोद कांग्रेस लक्ष्मी पौडेल कांग्रेस
सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका निमा ग्याल्जेन शेर्पा कांग्रेस कोपिला पण्डित कांग्रेस
सिन्धुली गोलन्जोर गाउँपालिका पुष्पबहादुर कार्की कांग्रेस गंगादेवी श्रेष्ठ कांग्रेस
सिन्धुली घ्याङलेख गाउँपालिका जगतबहादुर व्लोन कांग्रेस दुर्गा सुनुवार कांग्रेस
सिन्धुली तिनपाटन गाउँपालिका कर्ण थापा मगर कांग्रेस पद्ममाया तामाङ एमाले
स्याङ्जा अर्जुन चौपारी गाउँपालिका दिर्घनारायण अर्याल कांग्रेस माया केसी कांग्रेस
स्याङ्जा चापाकोट नगरपालिका शिवकुमार गिरी कांग्रेस बिमला श्रेष्ठ कांग्रेस
स्याङ्जा भिरकोट नगरपालिका छायाराम खनाल कांग्रेस सीमा केसी कांग्रेस
स्याङ्जा वालिङ नगरपालिका दिलिप खाँड कांग्रेस कल्पना तिवारी कांग्रेस
हुम्ला सिमकोट गाउँपालिका पदमबहादुर लामा कांग्रेस वली रावत स्वतन्त्र
मुगु छायाँनाथ रारा नगरपालिका हरिजङ्ग शाही कांग्रेस सुन्तला रोकाया एमाले
मुगु मुगुम कार्मारोंग गाउँपालिका छिरिङक्यान्पे लामा कांग्रेस छिरिङ लामा एमाले
जुम्ला कनकासुन्दरी गाउँपालिका नरवीर रावत कांग्रेस उर्मिला भण्डारी कांग्रेस
जुम्ला चन्दननाथ नगरपालिका कान्तिका सेजुवाल कांग्रेस अप्सरादेवी न्यौपाने महत माओवादी
जुम्ला पातारासी गाउँपालिका लछिमन बोहोरा कांग्रेस पुन्नकली महतारा कांग्रेस
जुम्ला सिंजा गाउँपालिका देवलसिंह रावल कांग्रेस जन्मकन्या खत्री एमाले
कालिकोट महावै गाउँपालिका नन्द सिंह कांग्रेस मनराज शाही एमाले
दैलेख गुराँस गाउँपालिका खेमराज वली कांग्रेस दिपा बिसी कांग्रेस
दैलेख डुंगेश्वर गाउँपालिका नगेन्द्र मल्ल कांग्रेस सिता ज्ञवाली कांग्रेस
दैलेख दुल्लु नगरपालिका घनश्याम भण्डारी कांग्रेस बिष्णु थापा एमाले
दैलेख नौमुले गाउँपालिका भदे बुढा कांग्रेस अमृता सिह कांग्रेस
जाजरकोट कुसे गाउँपालिका हरिशचन्द्र बस्नेत कांग्रेस रामछाया शाही कांग्रेस
जाजरकोट बारेकोट गाउँपालिका महेन्द्र शाह कांग्रेस उमा शाही माओवादी
सुर्खेत गुर्भाकोट नगरपालिका हस्तबहादुर पुन कांग्रेस मैना विक कांग्रेस
सुर्खेत चिङ्गाड गाउँपालिका देवबहादुर चन्द कांग्रेस मनमाया आचार्य कांग्रेस
सुर्खेत बराहताल गाउँपालिका तेजबहादुर बस्नेत कांग्रेस शोभा शर्मा कांग्रेस
सल्यान छत्रेश्वरी गाउँपालिका सन्तोष केसी कांग्रेस सीता केसी कांग्रेस
सल्यान त्रिवेणी गाउँपालिका मानबहादुर डाँगी कांग्रेस करुणा खड्का कांग्रेस
पर्वत कुश्मा नगरपालिका रामचन्द्र जोशी कांग्रेस सीता काफ्ले कांग्रेस
पर्वत जलजला गाउँपालिका यामबहादुर मल्ल कांग्रेस सीमा पुन कांग्रेस
पर्वत पैयूं गाउँपालिका खगेन्द्रप्रसाद तिवारी कांग्रेस जसमति गुरुङ कांग्रेस
बागलुङ गल्कोट नगरपालिका भरत शर्मा गैरे कांग्रेस रेनुका मगर कांग्रेस
बागलुङ जैमुनी नगरपालिका इन्द्र राज पौडेल कांग्रेस लिला राना एमाले
बागलुङ तमानखोला गाउँपालिका जोकलाल बुढा कांग्रेस मानशरी शेरचन कांग्रेस
बागलुङ निसीखोला गाउँपालिका तारानाथ पौडेल कांग्रेस शोभाकुमारी कार्की कांग्रेस
मुस्तांग थासाङ गाउँपालिका बुद्धि शेरचन कांग्रेस बालकुमारी शेरचन कांग्रेस
मुस्तांग बाह्गाउँ मुक्तिक्षेत्र गाउँपालिका फेन्चोक छेप्तेन गुरुङ कांग्रेस ढिकी गुरुङ एमाले
मुस्तांग लोमन्थाङ गाउँपालिका सुबर्णकुमार बिष्ट कांग्रेस पेमा डोल्मा कांग्रेस
म्याग्दी अन्नपूर्ण गाउँपालिका डमबहादुर गर्वुजा कांग्रेस केसमायाँ मगर कांग्रेस
म्याग्दी बेनी नगरपालिका हरिकुमार श्रेष्ठ कांग्रेस सन्जु थापा बरुवाल राप्रपा
म्याग्दी मालिका गाउँपालिका श्रीप्रसाद रोका कांग्रेस खरमाया विटालु एमाले
म्याग्दी रघुगंगा गाउँपालिका भवबहादुर भण्डारी कांग्रेस कमला तिलिजा कांग्रेस
मनाङ्ग नारफू गाउँपालिका मिङ्मा लामा कांग्रेस कोञ्जा लामा स्वतन्त्र
मनाङ्ग नाशोङ गाउँपालिका चन्द्र घले कांग्रेस मनबहादुर गुरुङ एमाले
माओवादी विजयी
काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका दिनानाथ गौतम माओवादी तारा चौलागाईं माओवादी
काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका कान्छालाल जिम्बा माओवादी चेतकुमारी माझी माओवादी
गोरखा शहिद लखन गाउँपालिका रमेश थापा माओवादी इन्दिरा तिवारी माओवादी
गोरखा सुलीकोट गाउँपालिका विष्णु भट्ट माओवादी सनमाया गुरुङ माओवादी
चितवन माडी नगरपालिका ठाकुर ढकाल माओवादी ताराकुमारी महत्तो एमाले
तनहुँ बन्दिपुर गाउँपालिका पूर्णसिहं आले माओवादी करुणा गुरुङ माओवादी
धादिङ बेनीघाट रोराङ्ग गाउँपालिका हरि डल्लाकोटी माओवादी देवीप्रसाद सिलवाल कांग्रेस
नुवाकोट ककनी गाउँपालिका मानबहादुर तामाङ माओवादी सीता खतिवडा माओवादी
मकवानपुर थाहा नगरपालिका लवशेर विष्ट माओवादी खड्ग गोपाली कांग्रेस
मकवानपुर बाग्मती गाउँपालिका सर्केश घलान माओवादी धनमाया थिङ एमाले
रामेछाप दोरम्बा गाउँपालिका कमान सिंह मोक्तान माओवादी कृशला घिसिङ माओवादी
रामेछाप सुनापती गाउँपालिका धावा लामा माओवादी गीता विष्ट माओवादी
लमजुंग दोर्दी गाउँपालिका ओमबहादुर गुरुङ माओवादी दिलबहादुर घले एमाले
ललितपुर कोन्ज्योसोम गाउँपालिका गोपिलाल सिङतान माओवादी मिङ्मा लामा माओवादी
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका अमनसिंह तामाङ माओवादी जानकी पराजुली माओवादी
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका राजकुमार पौडेल माओवादी दाबुटी शेर्मा माओवादी
सिन्धुली मरिण गाउँपालिका पानीराज बम्जन माओवादी संगिता माझी माओवादी
सिन्धुली सुनकोशी गाउँपालिका दीपा बोहरा माओवादी दिर्वुसिं स्याङतान माओवादी
सिन्धुली हरिहरपुरगढी गाउँपालिका कार्साङ थिङ माओवादी अनिता राई माओवादी
हुम्ला चंखेली गाउँपालिका धनलाल चौलागाईं माओवादी विमला शाही एमाले
हुम्ला ताँजाकोट गाउँपालिका बागदल मल्ल माओवादी मञ्जु बुढा माओवादी
हुम्ला नाम्खा गाउँपालिका विष्णु तामाङ माओवादी पेमा तामाङ स्वतन्त्र
हुम्ला सर्केगाड गाउँपालिका कृष्ण रोकाया माओवादी जोशी धामी एमाले
जुम्ला गुठिचौर गाउँपालिका हरिबहादुर भण्डारी माओवादी जानुदेवी ऐडी माओवादी
जुम्ला तातोपानी गाउँपालिका नवराज न्यौपाने माओवादी गङ्गादेवी उपाध्याय माओवादी
जुम्ला हिमा गाउँपालिका राजबहादुर शाही माओवादी हिमाली रोकाया माओवादी
कालिकोट तिलागुफा नगरपालिका रतन ब. शाही माओवादी दर्शना नेपाली माओवादी
कालिकोट पचालझरना गाउँपालिका खड़क सेजुवाल माओवादी तारा न्याैपाने माओवादी
कालिकोट पलाता गाउँपालिका लक्ष्मण बम माओवादी दाना न्याैपाने माओवादी
कालिकोट रास्कोट नगरपालिका काशिचन्द्र बराल माओवादी मिमसरा बम माओवादी
कालिकोट सान्नी त्रिवेणी गाउँपालिका डम्बर शाही माओवादी होइजा बुढा गिरी माओवादी
डोल्पा जगदुल्ला गाउँपालिका नरसिंह रोकाय माओवादी अमृत लामा माओवादी
डोल्पा मुड्केचुला गाउँपालिका दत्तबहादुर शाही माओवादी सविना रोकाय एमाले
जाजरकोट जुनीचाँदे गाउँपालिका कृष्णबहादुर केसी माओवादी शिबा आचार्य बस्नेत मााओवादी
जाजरकोट त्रिवेणी नलगाड नगरपालिका टेकबहादुर रावल माओवादी बालकुमारी बस्नेत माओवादी
रुकुम आठबिसकोट नगरपालिका गोर्खबहादुर केसी माओवादी गीता नेपाली माओवादी
रुकुम चौरजहारी नगरपालिका विशाल शर्मा माओवादी राधा रोकाया माओवादी
रुकुम त्रिवेणी गाउँपालिका झक्कुप्रसाद घर्ती माओवादी निर्मला विष्ट खड्का माओवादी
रुकुम बाँफिकोट गाउँपालिका धर्मबहादुर केसी माओवादी मनकला पुन माओवादी
रुकुम मुसिकोट नगरपालिका देविलाल गौतम माओवादी प्रेमकुमारी सुनार माओवादी
रुकुम सानीभेरी गाउँपालिका नरबहादुर पुन माओवादी इन्दिरा वली माओवादी
सल्यान कुमाखमालिका गाउँपालिका दिलमाया बुढामगर माओवादी डिल्लीराज जैशी माओवादी
सल्यान दार्मा गाउँपालिका निमबहादुर केसी माओवादी टीका शर्मावली माओवादी
सल्यान बागचौर नगरपालिका लोकमान बुढाथोकी माओवादी कल्पना पुन माओवादी
बागलुङ ताराखोला गाउँपालिका प्रकाश घर्ती माओवादी दिलकुमारी पुन माओवादी
अन्य दल विजयी
धादिङ रुवी भ्याली गाउँपालिका चेरुङ तामाङ राप्रपा बिना तामाङ राप्रपा
रसुवा पार्वतीकुण्ड गाउँपालिका भुजुङ तामाङ नयाँशक्ति नवीना तामाङ एमाले
डोल्पा छार्का ताङसोङ गाउँपालिका सोनाम गुरुङ स्वतन्त्र छिरिङ गुरुङ एमाले
डोल्पा डोल्पो बुद्ध गाउँपालिका तेम्बा गुरुङ स्वतन्त्र मल्ल टसी गुरुङ स्वतन्त्र
बागलुङ वरेङ गाउँपालिका कृष्णप्रसाद शर्मा राजमो दिलमाया पुन राजमो
मुस्तांग दालोमे गाउँपालिका राजु विष्ट स्वतन्त्र ढोका गुरुङ एमाले


ट्रेन्डिङ पोस्ट

Ncell