PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

राष्ट्रपतिद्वारा सिंहलाई साउदी अरेवियाको राजदूतमा नियुक्त



पहिलोपोस्ट

काठमाडौंः राष्ट्रपति विद्या भण्डारीले महेन्द्रप्रसाद सिंहलाई साउदी अरेवियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा हंसपुर कठपुल्ला-९, धनुषा निवासी सिंहलाई  साउदी अरेवियाका लागि नेपाली राजदूत पदमा नियुक्त गरेको उल्लेख छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell