
काठमाडौँ : जेठको ३१ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा ९० लाख ९८ हजार ४ सय ८१ मतदाता सहभागी हुने भएका छन्। निर्वाचन आयोगले दोश्रो चरणको निर्वाचन हुने मतदातासहित स्थानीय तहहरुको विवरण शुक्रबार सार्वजनिक गरेको हो।
तथ्याङ्कमा हेर्नुस् दोश्रो चरणको निर्वाचन
प्रदेश नम्बर १
स्थानीय तह : १ सय ३७
निर्वाचन हुने वडा : १ हजार १ सय ५७
सहभागी हुने मतदाता : २६ लाख ७४ हजार ५ सय ६३
मतदानस्थल : १ हजार ८ सय ६२
मतदान केन्द्र : ३ हजार ४ सय ६०
प्रदेश नम्बर २
स्थानीय तह : १ सय २७
निर्वाचन हुने वडा : १ हजार २ सय १२
सहभागी हुने मतदाता : २६ लाख ६४ हजार ७ सय ९२
मतदानस्थल : २ हजार १ सय ३६
मतदान केन्द्र : ३ हजार ५ सय ६६
प्रदेश नंम्बर ५
स्थानीय तह : १ सय ९
निर्वाचन हुने वडा : १ हजार ४
सहभागी हुने मतदाता : २४ लाख ५५ हजार ४ सय१२
मतदानस्थल : १ हजार ५ सय १४
मतदान केन्द्र : ३ हजार १ सय २७
प्रदेश नंम्बर ७
स्थानीय तह : ८८
निर्वाचन हुने वडा : ७ सय ३४
सहभागी हुने मतदाता : १३ लाख ३७ हजार १४
मतदानस्थल : ११ सय ८
मतदान केन्द्र : १ हजार ६ सय ८०
दोश्रो चरणको निर्वाचन
कुल निर्वाचन हुने तह : ४ सय ६१
कुल सहभागी हुने मतदाता : ९० लाख ९८ हजार ४ सय ८१
कुल निर्वाचन हुने वडा : ४ हजार १ सय ७
कुल मतदान स्थल : ६ हजार ६ सय १९
कुल मतदान केन्द्र : ११ हजार ८ सय ३३