PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

राष्ट्रपतिद्वारा सोमबार संसद्को बजेट अधिवेशन आह्वान



रासस

राष्ट्रपतिद्वारा सोमबार संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बजेट अधिवेशन जेठ ८ गते सोमबारका लागि आह्वान गरेकी छन् । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी संसद्को अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिए । लामो अवधिसम्म चलेको संसद्को वर्षे अधिवेशन बिहीबार मात्र अन्त्य गरिएको थियो । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell