PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

ओलीले भने– ‘किन हामीले पहिले नै एमालेलाई जिताएनौं भनेर भन्ने दिन आउँछन्’



रासस

ओलीले भने– ‘किन हामीले पहिले नै एमालेलाई जिताएनौं भनेर भन्ने दिन आउँछन्’

काभ्रेः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले हिंसाले नभई जनताको विश्वासले चुनाव जितेको बताएका छन्।
बनेपा नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुखमा जितेको अवसरमा गरिएको बधाई कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई पहिले हामीले किन एमालेलाई जिताएनौं भनेर भन्ने गरी काम गरेर देखाउने बताए । उनले अरुले जस्तो घात र बेइमानीको राजनीति नगर्ने बताए । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell