PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

फोटोमा हेर्नुस् काठमाडौँमा एकै साथ तीन वडाको विजय जुलुस : दुई एमाले, एक कांग्रेसको भागमा

समर्थ रञ्जित/पहिलोपोस्ट

मतदान सकिएको छैटौँ दिन शुक्रबार बिहानसम्म पनि एउटा मात्र वडाको परिणाम सार्वजनिक भएको थियो। शुक्रबार दिनभरमा तीन वटा वडाले विजय जुलुस निकाल्न भ्याए। 

शुक्रबार वडा नम्बर २, २७ र २८ ले वडा अध्यक्ष र सदस्य पाए। तीन वडा मध्ये २ र २७ मा एमाले उम्मेदवार अध्यक्षमा विजयी भए भने २८ मा नेपाली कांग्रेसका। 

हेरौँ उनीहरुले राष्ट्रिय सभागृहबाट निकालेको विजय र्‍याली

वडा नम्बर २
वडा नम्बर २
वडा नम्बर २
वडा नम्बर २
वडा नम्बर २
वडा नम्बर २
वडा नम्बर २
वडा नम्बर २
वडा नम्बर २
वडा नम्बर २
वडा नम्बर २७ मा एमालेका चिनिया मान बज्राचार्य १५६८ मतका साथ विजयी भए।

वडा नम्बर २८ मा कांग्रेसका भाइराम खड्गी प्रकाश वडाध्यक्षमा विजयी भए।

ट्रेन्डिङ पोस्ट

Ncell