PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

फलेवास नगरपालिकाका प्रमुख र उपप्रमुखद्वारा पदभार ग्रहण



पहिलोपोस्ट

फलेवास नगरपालिकाका प्रमुख र उपप्रमुखद्वारा पदभार ग्रहण

पोखराः पर्वतको फलेवास नगरपलिकाका नवनिर्वाचित प्रमुख पदमपाणी शर्मा र उपप्रमुख मञ्जु अधिकारीले पदबहाली गरेका छन्। 

स्थानीय तह स्वायत्त शासन ऐन अनुसार सपथ ग्रहणगरी दुवै जनाले शुक्रवारदेखि आफ्नो पदीय जिम्मेवारी समालेका हुन्। 

पदबहालीपछि उनीहरुले कुनै पूर्वाग्रह नराखी इमान्दारिताकासाथ जनताकाको काममा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरु दुवै एमालेबाट निर्वाचित भएका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell