PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

सूर्यविनायक –७ मा एमाले विजयी



रासस

सूर्यविनायक –७ मा एमाले विजयी

भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका–७ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। 

वडा अध्यक्ष रवीन्द्र सापकोटासहित एमालेको प्यानल विजयी भएको हो । त्यस्तै, महिला वडा सदस्यमा सरिता कुँवर, दलित महिला सदस्यमा लक्ष्मी परियार तथा खुला सदस्यद्वयमा कृष्णजित माकजु र अर्जुन खतिवडा विजयी भएका छन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell