PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

पोखरा १२ मा काग्रेसका कार्की विजयी



पहिलोपोस्ट

पोखरा १२ मा काग्रेसका कार्की विजयी

पोखराः पोखरा महानगरको १२ नम्बर वडामा कांग्रेसका रामबहादुर कार्की निर्वाचित भएका छन्। कार्की  १०४६ मत ल्याएर निर्वाचित भएका हुन्। निकतम प्रतिद्वन्द्वी एमालेका ऋषिराम लामिछाने ८२९ मत प्राप्त गरी पराजित भएका हुन्। 

महिला सदस्यमा १०१४ मत सहित कांग्रेसकी सीतादेवी वास्तोला निर्वाचित भएकी छन् । दलित महिला सदस्यमा एमालेकी विष्णु विश्वकर्मा,  खुल्ला सदस्यमा एमालेका निर्मल बहादुर थापा १०९५ र देशभक्त केसी १०६० मतसहित निर्वाचित भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell