PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

काठमाडौँ महानगरको वडा २५ मा कांग्रेस विजयी, ३५ मतले हारे एमाले उम्मेदवार



पहिलोपोस्ट

काठमाडौँ महानगरको वडा २५ मा कांग्रेस विजयी, ३५ मतले हारे एमाले उम्मेदवार

काठमाडौं : काठमाडौं महानगरपालिकाको वडा नम्बर २५ मा नेपाली कांग्रेसका नीलकाजी शाक्य १५ सय २५ मत प्राप्त गरेर अध्यक्षमा विजयी भएका छन्। उनले ३५ मतले आफ्ना निकटतम प्रतिद्वन्दीलार्इ पछि पारे।

महानगरमा कांग्रेसको यो दोस्रो जीत हो।

शाक्यका निकटतम प्रतिद्वन्दी एमालेका बावुराजा मर्हजनले १४ सय ४० मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell