PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

तारकेश्वरमा एमाले विजयी



रासस

तारकेश्वरमा एमाले विजयी

काठमाडौंः काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । 

एमालेका उम्मेदवार रामेश्वर बोहोरा नौ हजार ३२६ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्रीराम थापाले सात हजार ७५७ मत प्राप्त गरेका छन्। 

त्यस्तै उपप्रमुखमा एमालेकै भानु डोटेल नौ हजार ७४६ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गीता न्यौपाने अर्यालले छ हजार ६०२ मत प्राप्त गरिन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell