PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

काभ्रेको धुलिखेल नगरको प्रमुख–उपप्रमुख दुवैमा एमाले विजयी 



पहिलोपोस्ट

काभ्रेको धुलिखेल नगरको प्रमुख–उपप्रमुख दुवैमा एमाले विजयी 

काठमाडौँ : काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा एमालेका अशोक व्यञ्जु विजयी भएका छन्। यस्तै उपमेयरमा पनि एमालेकै विमला शर्मा विजयी भएकी छन्।

व्यञ्जुले ७९८१ मत पाएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसमा रमेश हुमागाईँले ५९०८ मत पाएका छन्। उपमेयरमा शर्माले ६७२३ मत प्राप्त गरिन। 

धुलिखेल नगरको मत परिणामसँगै काभ्रेका सवै नगर तथा गाउँपालिकाको मतगणन सकिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell