PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

फोटोमा हेर्नुस्  मतदान गर्दै इरानी महिला, जहाँ महिलाले मतदान गरे असुभ मानिन्छ

फोटोमा हेर्नुस्  मतदान गर्दै इरानी महिला, जहाँ महिलाले मतदान गरे असुभ मानिन्छ

पहिलोपोस्ट /पहिलोपोस्ट


इरानमा मतदान सम्पन्न भएको छ। आन्तरिक मन्त्रालयका अनुसार जहाँ ७० प्रतिशन मतदाताले मतदान गरेका थिए। यो पटक उल्लेखनिय महिला मतदाता सहभागि भएका थिए।  

इरानको संविधानमा महिलाहरुले मतदान गर्ने अधिकार सन् १९६३ पाएका थिए। तर, इरानमा महिलाहरुलार्इ अझैसम्म मतदान गर्न प्रतिबन्ध लगाउने गरिन्छ।

इरानले आफ्नो राज्यसत्ताको व्याख्या धार्मिक लोकतन्त्रबाट गर्ने गर्दछ। जसको धुरी सर्वोच्च इस्लामी धर्मगुरुको आसपासमा रहेको हुन्छ।

फोटो स्रोत : बिबिसी



ट्रेन्डिङ पोस्ट

Ncell