PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

अमेरिकी जासुस चीनमा बेपत्ता, अमेरिकालार्इ ठूलो झट्का 



पहिलोपोस्ट

अमेरिकी जासुस चीनमा बेपत्ता, अमेरिकालार्इ ठूलो झट्का 

सन् २०१० देखि २०१२ सम्ममा चीनले अमेरिकाका १८ देखि २० जनासम्म जासुसहरुलार्इ बेपत्ता बनाएको न्यूयोर्क टाइम्सले दावी गरेको छ।

न्यूयोर्क टाइम्सको एक प्रतिवेदन अनुसार चीनमा अमेरिकी जासुसी कार्यक्रम पुरै प्रभावित भएको छ। उक्त प्रतिवेदनमा अमेरिकाका जासुसहरुलार्इ चीनले मारेका अथवा बन्दी बनाएको अनुमान गरिएको छ। 

यो अमेरिकी सुरक्षाको मामलामा सात दशक यताको ठूलो झड्का भएको अधिकारीहरुले बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell