PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

काठमाडौंको २६ नम्बर वडा अध्यक्षमा कांग्रेसको जित



पहिलोपोस्ट

काठमाडौंको २६ नम्बर वडा अध्यक्षमा कांग्रेसको जित

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर २६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका खेमराज तिवारी निर्वाचित भएका छन्। तिवारीले नेकपा एमालेका उम्मेदवार देवेन्द्र रिमाललाई पराजित गर्दै वडामा आफूलाई स्थापित गरेका हुन्।

अध्यक्ष पदमा जित हासिल गरे पनि बाँकी ४ जना सदस्य भने सबै नेकपा एमालेले जितेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell