PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

प्रधानमन्त्रीले भने–‘मधेसमा चुनाव उत्सवमय हुनेछ’



रासस

प्रधानमन्त्रीले भने–‘मधेसमा चुनाव उत्सवमय हुनेछ’

धनुषाः प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसमा चुनाव उत्सवमय हुने बताएका छन्।

जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले मधेसी जनता निर्वाचनमा सहभागी हुन आतुर रहेका बताए ।

उनले निर्वाचनमा पहाडमा भन्दा मधेसमा बढी मत खस्ने दावीसमेत गरे ।  प्रधानमन्त्रीले निर्वाचनबाट मधेसका केही माग सम्बोधन हुने र केही माग संविधान संशोधनको माध्यमले पूरा हुने विश्वास व्यक्त गरे।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell