PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

पोखरामा मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन



पहिलोपोस्ट

पोखरामा मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन


पोखराः निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरको मतगणना सुचारु गर्न निर्देशन दिएको छ । 
आयोगले ठूलो स्वस्तिक छाप भएकै आधारमा मतगणना रोक्न नमिल्दै भन्दै मतगणना सुचारु गर्न निर्देशन दिएको हो । 

आयोगबाट निर्देशनसहितको पत्र प्राप्त भएकोले सो पत्रको व्यहोरा सर्वदलीय बैठकमा जानकारी गराएर मतगणना अघि बढाउने निर्वाचन अधिकृतको कार्यालयले तयारी थालेको छ । 

वडा नम्वर १७ को मतगणनाका क्रममा केही फर्जीमतको आशंका व्यक्त गरी एमाले बाहेकका दलहरु बाहिरिदै पुनः मतदानको माग गर्दे मतगणनामा सहभागी नहुने निर्णय गरेपछि शनिवार अपरान्ह ४ बजेदेखि मतगणना रोकिएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell