PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

भक्तपुरको मध्यपुर थिमी नगरको मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी



पहिलोपोस्ट

भक्तपुरको मध्यपुर थिमी नगरको मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी

काठमाडौँ : भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेकपा एमालेका मदनसुन्दर श्रेष्ठ विजयी भएका छन्। उपमेयरमा कांग्रेस उम्मेद्वार अञ्जना मधिकर्मी विजयी भएकी छिन्। 

श्रेष्ठले १४ हजार ३ मत पाएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका अष्ट कवेले १० हजार ८४६ मत पाए। यस्तै उपमेयरमा मधिकर्मीले १० हजार ६६५ मत प्राप्त गरिन। निकटतम प्रतिद्धन्द्धी नेपाल मजदुर किसान पार्टीका केदार खड्काले आठ हजार १२२ मत पाएका छन्। 

मध्यपुर थिमीमा एमाले र नेमकिपाबीच चुनावी तालमेल थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell