PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

अवैध भारुसहित झापाबाट एक भारतीय पक्राउ



रासस

अवैध भारुसहित झापाबाट एक भारतीय पक्राउ

झापाः भारतबाट अवैध रुपमा भारतीय रुपैयाँ नेपाल भित्राउन लागेका एक भारतीयलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ ।

भारत सिक्किमका २१ वर्षीय दिवन सुब्बालाई प्रहरीले तीन लाख ३३ हजार भारतीय रुपैयाँसहित मेची भन्सारको मूलगेटबाट पक्राउ गरेको हो ।

उनले शरीरका विभिन्न भागमा लुकाएर अवैधरुपमा भारतीय रुपैयाँ भित्राउन लागेको प्रहरीले जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell