PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

चितवनको खैरहनी नगरको मेयर उपमेयर दुवैमा एमाले विजयी



पहिलोपोस्ट

चितवनको खैरहनी नगरको मेयर उपमेयर दुवैमा एमाले विजयी

काठमाडौँ : चितवन खैरहनी नगरपालिकको मेयरमा एमालेका लालमणि चौधरी विजयी भएका छन्। यस्तै उपमेयरमा पनि एमालेकै सुनीता थपलिया विजयी भएकी छन्। चौधरी १० हजार ५०९ मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस उम्मेद्वार राजेन्द्र चौधरीले नौ हजार ४५३ मत पाएका छन्। 

उपमेयरमा एमालेकी सुनीता थपलियाले दश हजार २५० पाएकी छन्। उनकी निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी सुशीला उप्रेतीले नौ हजार ६०८ मत प्राप्त गरिन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell