PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

स्वास्थ्यमा सुधार आएपछि एमाले नेता बडाल घर फिर्ता



रासस

स्वास्थ्यमा सुधार आएपछि एमाले नेता बडाल घर फिर्ता

काठमाडौंः अस्वस्थ भइ गतसाता अस्पताल भर्ना भएका नेकपा एमालेका सल्लाहकार परिषद्का अध्यक्ष केशवप्रसाद बडाल आज अस्पतालबाट घर फर्किएका छन् ।

मुटुमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा वैशाख २९ गते बडालको आकस्मिक शल्यक्रिया गरिएको थियो । 

पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार स्वास्थ्यमा सुधार आएपछि चिकित्सकको सल्लाहमा बडाललाई घर लगिएको हो । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell