PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

हेटौंडा–७ मा एमाले विजयी



रासस

हेटौंडा–७ मा एमाले विजयी

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–७ मा नेकपा एमालेका राजन थापा विजयी भएका छन्। 

थापा ८८८ मत ल्याई विजयी भएका हुन् । थापाका निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसका दामोदर गौतमले ६२५ मत प्राप्त गरेका थिए । थापासहित वडामा एमालेको समूह नै विजयी भएको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell