पाँचथरः पाँचथरको याङ्वरक गाउँपालिका–९ मुडेमा चट्याङ लागेर सोमबार अपरान्ह एक जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर बलबहादुर तावाको मृत्यु भएको हो । चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।रासस