PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

फोटोमा हेर्नुस् अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक शर्माको पद तथा गोपनीयताको शपथ

फोटोमा हेर्नुस् अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक शर्माको पद तथा गोपनीयताको शपथ

रासस/पहिलोपोस्ट


काठमाडौंः  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यात र महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीश गोपाल पराजुलीले बस्न्यात र शर्मालाई सपथ खुवाएका हुन् ।
अख्तियार प्रमुख बस्न्यात शपथ लिंदै
महालेखा परीक्षक शर्मा राष्ट्रपतिसँग अपौचारिक रुपमा परिचय गर्दै
अख्तियार प्रमुख बस्न्यात औपचारिक रुपमा राष्ट्रपतिसँग परिचय गर्दै
अख्तियार प्रमुख बस्न्यात शपथ पत्रमा हस्ताक्षर गर्दै
शपथग्रहण कार्यक्रममा सहभागीहरु
राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसँग प्रमुख आयुक्त बस्न्यातको परिवार सामूहिक तस्बिर खिचाउँदै
राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसँग महालेखा परीक्षक शर्माको परिवार सामूहिक तस्बिर खिचाउँदै


ट्रेन्डिङ पोस्ट

Ncell